• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विप्लव काठमाडौं आइपुगे

      विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

      बिपी कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

      विप्लव नवलपुरबाट सार्वजनिक, प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै

      नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

      एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

      ओरालो लाग्यो सुनको मूल्य

      सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

      जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट

      सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

      दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

      बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

      हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

      नेपाली आकाशमै इन्टरनेटको सुविधा

      दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

    होमपेज /  सेतोखबर बिशेष

    लुम्बिनीको विकासमा तीव्रता दिनुपर्छ र गौतम बुद्धका उपदेशलाई सबैले आत्मसात गर्नुपर्छ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ४, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    सम्पादकीय
    लुम्बिनी जेठ ४ । लुम्बिनी भन्ने बित्तिकै जो कोहिले पनि भगवान बुद्ध जन्मिएको ठाउँ भन्ने बुझ्छन । देश देखि बिदेश सम्म भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भनेर सबैले बुझिसकेका छन र यहाँ बर्सेनि लाखौं पर्यटकहरु पनि आउने गर्छन ।
    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि भगवान बुद्ध अर्थात सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएकोले आजैको दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

    बौद्ध धर्मावलम्बीहरुले आजको पर्वलाई अझै बिशेष रुपमा मनाउँछन्। एसियाको तारा भनेर चिनिने गौतम बुद्धले आजभन्दा २५६३ बर्ष पहिले राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्म लिनुभयो र पछि आफू २९ बर्षको त्यत्रो राजदरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

    त्यसपश्चात करिब ६ वर्षको ध्यानपछि अर्थात ३५ वर्षको उमेरमा भारतको बोधगया भन्ने ठाउँमा वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्व भरी चिनिनुभयो र नेपालको नाम पनि बिश्वमै चिनाउनुभयो ।

    उहाँले भारतको बोधगयामा बुद्धत्व प्राप्ति गरेकाले भारतले अझै पनि भगवान गौतम बुद्ध भारतमै जन्मिएका हुन भन्न छाडेको छैन । यथार्थमा भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकाले उक्त ठाउँमा देश, बिदेशका बौद्ध धर्मावलम्बी लगायत अन्य पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।

    आज २५६३ बुद्ध जयन्ती मनाइरहदा पनि लुम्बिनीमा देशबिदेशबाट हजारौं धर्मावलम्बी आएका छन । हजारौं पर्यटकले लुम्बिनीको भ्रमण गरिरहेका छन ।

    लाखौं पर्यटकहरुले लुम्बिनीको भ्रमण गरिसकेका छन तर पनि भगवान गौतम बुद्ध जन्मिएको महत्त्वपूर्ण ठाउँ, लाखौं पर्यटक आउने ठाउँ नेपालको मुख्य पर्यटकीय स्थलका रुपमा घोषणा भएको छैन र यहाँ पर्यटकहरुलाइ लोभ्याउने, पर्यटकहरु वृद्धि गर्ने त्यस्तो महत्त्वपूर्ण गतिविधिहरु भएका छैनन ।

    बिकराल महंगीले एकपटक आएको पर्यटक पनि अर्को पटक आउन रुचाउदैन, यता तिर पनि सरकारको ध्यान गएको छैन । काठमाडौका केही पर्यटकीय स्थललाई प्रमुख पर्यटकीय गन्तव्य तोकिए जस्तै लुम्बिनीलाई पनि प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरेर यहाँ अझै धेरै कुराहरुको विकास गर्नुपर्छ ।

    धर्मशाला, भोजनालय, यातायात विस्तार, सडक मर्मत, निर्मित भवनलाई आकर्शीत बनाउने गरि थप विकास, थप भवन निर्माण, भगवान गौतम बुद्ध बारे सबै जानकारीहरु डिजिटल रुपमा देखाउने प्रविधि, ठाउँ ठाउँमा सिसिटिभी, भगवान गौतम बुद्धका आकर्षक मुर्तिहरु, सडक लाइटको विस्तार, सुविधासम्पन्न होटेलहरु, नास्ता घर, हरियाली बाताबरण लगायत महत्त्वपूर्ण कुराहरुको विकासलाई तीब्र बनाउनुपर्छ जसले नेपाल आउने वैदेशिक पर्यटक लुम्बिनी पुगेरै जाओस र आन्तरिक पर्यटकहरुको लुम्बिनीलाई चाङ लागोस ।

    पर्यटकहरुलाई रमाउने खुल्ला वातावरण, आध्यात्मिक कुराहरु ज्ञान गराउने कक्षहरुको ठाउँको समेत विकास, विस्तार गर्नुपर्छ जसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ ।

    बर्षको एकदिन मात्र लुम्बिनी सम्झने, बुद्ध सम्झने सरकारले गौतम बुद्ध नेपालको धरोहर हुन, बिश्वले पुज्ने भगवान हुन, नेपालको नाम रोशन गर्ने देउता हुन भनेर बुझ्नुपर्छ र गौतम बुद्ध जन्मेको लुम्बिनीलाई अझै विकास गर्न सकारात्मक रुपले अन्य वैदेशिक मुलुक संग पनि समन्वय गर्दै लुम्बिनीलाई प्रमुख अनि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।

    बर्षको एकदिन मात्र भगवान बुद्धलाइ सम्झिएर केही हुदैन, हरेक दिन भगवान बुद्धले दिएका उपदेशमा अगाडी बढ्नुपर्छ, शान्ति कायम गर्न अनवरत रुपमा खट्नुपर्छ र भगवान गौतम बुद्ध जन्मिनुभएको नेपाल बिश्वको सबैभन्दा पहिलो शान्तीको मार्गमा हिडेको देश हो भन्ने सन्देश दुनियाँमा फैलाउनुपर्छ र भगवान गौतम बुद्ध नेपालको सम्पत्ति हुन, धरोहर हुन, त्यसैले धर्म नहेरेर उहाँको सन्देशलाई बिश्वमा फैलाउन र उहाँकै सन्देशमा आफू अगाडी बढेको बिश्वसामु प्रमाणित गर्न सबै नेपालीहरु उहाँको उपदेशमा अगाडी बढी लुम्बिनीको विकासमा लाग्नुपर्छ अनि मात्र नेपालमा र लुम्बिनीका करोडौं पर्यटकहरुको आगमन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विप्लव काठमाडौं आइपुगे

    विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

    बिपी कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु

    विप्लव नवलपुरबाट सार्वजनिक, प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै

    नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

    मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने

    सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

    एनआरएन अध्यक्षको नेतृत्वमा प्रतिनिधि मण्डलले गर्यो लाप्राक नमूना बस्तिको निरिक्षण

    विप्लव समुहको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ‘मलाई मधेश पस्न नदिए पनि पानीचाहिँ नरोक्नु’: प्रधानमन्त्री ओली

    विप्लव काठमाडौं आइपुगे

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    सेतोखबर बिशेष

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑