• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

      आगलागीबाट ४० लाख बराबरको क्षति

      जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालतको आदेश

      बागलुङ र रुकुमको वर्षौँदेखिको सीमा विवाद सुल्झाइँदै

    होमपेज /  आर्थिक

    ज्योती लाईफले ल्यायो ‘३५ वटा घातक रोग’ विरुद्धको सुरक्षा योजना, ५० लाखसम्मको जोखीम वहन हुने

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ ३, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ, जेठ ३ । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा घातक रोग विरुद्ध पचाँस लाख सम्मको आर्थिक सुरक्षा योजना सहित जीवन विमा योजना बजारमा ल्याएको छ।

    शुक्रबार एक कार्यक्रमका बिच ज्योती लाईफ इन्स्योरेन्सका ब्राण्ड एम्बेष्डर महानाकय राजेश हमाल, समाजसेवी तथा पर्यटक ब्यवसायी कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्स हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठ तथा कम्पनी का सञ्चालक समितिका अध्यक्ष नन्द किशोर शर्मा लगायतले यो योजना सार्वजनिक गरेका हुन् ।

    १८ देखी ५५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् भने विमितको अधिकतम विमा समाप्ती उमेर ६० बर्ष तोकीएको छ । कम्पनिले अधिकतम बीमा अवधि २० बर्ष तोकेको छ भने बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाँखसम्म बीमाङ्क रकम तोकेको छ ।

    यो योजनमा अन्तर्गत विमितको इच्छा अनुसार ३५ अथवा १८ किसिमको घातक रोग विरुद्धको सुरक्षा रोज्न सकिने कम्पनिले जनाएको छ ।

    बीमितहरुलाई अझ बढी जोखिम बहन सहित थप सुरक्षा प्रदान गर्ने उद्धेश्यले हाल सम्मकै सर्वाधिक रोगहरु समेटी नयाँ विमा योजना बजारमा ल्याएको दाबी गरेको छ । यस विमा योजनाले ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा प्रदान गर्दछ।

    कार्यक्रममा ज्योती लाईफ इन्स्योरेन्स का कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्रीले नयाँ विमा योजना ल्याउनुको उदेश्य माथि प्रकाश पार्दे भने “कुनै पनि नेपालीको घातक रोगका कारण समयमा उपचार हुन नपाई अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततीहरुलाई समेत समस्या नपरोस भनेर पूर्ण आथिर्कक सुरक्षा सहितको यो योजना ल्याइएको हो, यस योजनाले ५० लाख सम्मको आर्थिक जोखम बहन गर्दछ।”

    त्यसैगरी उक्त कार्यक्रममा समाजसेवी तथा पर्यटन ब्यवसायी कर्ण शाक्यले क्यान्सर रोगका कारण आफ्नो ३५ बर्षिय श्रीमती र १७ बर्षिय छोरीको मृत्यु भएको तथा त्यसले आफनो जीवनमा ठूलो कष्ट सहनु परेको अनुभव सुनाए । उनले अगाडी थपे “रोग जसलाई पनि जहिले पनि लाग्न सक्छ तर त्यसबाट सावधानी अवश्य पनि अपनाउनु पर्दछ, आर्थिक भारलाई कमगर्नका लागि र भविष्यमा आईपर्ने जोखीमलाई न्युनीकरण गर्नका लागि भएपनि यस्तो किसीमको जीवन वीमाले कुनै पनि मानिसको जीवनमा ठूलो सहयोग गर्नसक्दछ।”

    त्यसैगरी कम्पनिका ब्राण्ड एम्बेष्डर महानायक राजेश हमालले पनि आफ्ना भनाईहरु राख्दै भने “मानिसलाई घातक रोगहरु लागि सकेपछि जतीनै सुकै धनि ब्यक्ति भएपनि एक दिन सडक मा आउनु पर्ने अवस्था सृजना हुन सक्छ, त्यसैले समयमै यस्था जोखिमहरु प्रति सजक हुन सक्नेहो भने भविष्यमा आर्थिक जोखिमहरुलाई न्यूनिकरण गर्न अत्यन्तै सहज हुन्छ।” उनले अगाडी भने “घातक रोग विरुद्ध लड्न इच्छा शक्ति का साथ साथै आर्थिक तयारी र उत्कृष्ट उपचारको पनि आवश्यकता रहन्छ, त्यसका लागि यस्ता विमा योजनाहरुले धेरै ठूलो मद्दत गर्न सक्दछन।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

    साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑