सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २९ । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ ।
आइतबार दिउँसो गोदावरीस्थित निवासमा चट्याङ परेको हो ।
चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा