• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

      साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

      आगलागीबाट ४० लाख बराबरको क्षति

      जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालतको आदेश

      बागलुङ र रुकुमको वर्षौँदेखिको सीमा विवाद सुल्झाइँदै

    होमपेज /  प्रमुख समाचार

    प्रस्तावित मुख्यालय बनाउन प्रदेश सरकारको प्रस्ताव

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २९, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कास्की, बैशाख २९ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रस्तावित मुख्यालय बनाउन उपयुक्त जग्गाको छनोट गरी १७ सय २० रोपनी जग्गा हस्तारन्तरण गर्न केन्द्रीय सरकारलाई पत्राचार गरेको छ ।

    उक्त बैठक पोखरामा गत वर्ष साउन १६ गते बसेको थियो । प्रमुख प्रशासनिक संरचना बनाउने भन्दै संघीय सरकारको निर्णय कुरेको पनि ९ महिना बितिसक्दा पनि संघीय सरकारले जग्गा हस्तान्तरणको लागि कुनै चासो देखाएको छैन ।

    अहिले भौतिक संरचनाको अभावमा एउटै भवनबाट ३ वटा मन्त्रालयका काम हुँदै आएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताएका छन्।

    भौतिक संरचनाको अभावमा सरकारको कार्य सम्पादनमा प्रभाव परेको उनले सुनाए । ‘संघ सरकारलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अहिलेसम्म सुनुवाई भएको छैन । एउटै भवनमा ३ वटा मन्त्रालय सञ्चालन गर्नुपर्ने अवस्था छ । भौतिक संरचनाको अभाव भएपछि सरकारको कार्य सम्पादनमा असर पर्छ नै ।’

    हाल संघीय सरकार मातहतमा रहेका पार्दी क्षेत्रका कार्यालय लेकसाइडलाई प्रदेशको मुख्यालय बनाउने प्रदेश सरकारको योजना रहेको छ । त्यसका लागि पहिला जग्गाको स्वामित्व प्रदेशको मातहत आउनुपर्छ । संघ सरकारले प्रस्ताव उपर चासो नदिँदा काम अघि बढ्न सकेको छैन ।

    गण्डकी प्रदेश मन्त्रिपरिषद् कार्यालयका उपसचिव झलकराम सुवेदीका अनुसार प्रदेश प्रमुख कार्यालय र निवास, मुख्यमन्त्री कार्यालय र निवास, प्रदेशसभा भवन र सभामुखको लागि निवास गरी पार्दीमा ३५ वटा निकायका लागि जग्गाको प्रस्ताव गरिएको छ।

    गण्डकी प्रदेश सरकारले प्रदेशको प्रमुख प्रशासनिक केन्द्र बनाउन चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । आर्थिक वर्ष सकिन करिब २ महिना बाँकी रहँदासमेत जग्गाको स्वामित्व नपाउँदा प्रदेश सरकारको बजेट कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

    केन्द्रले निर्णय नदिँदा प्रदेश सरकारको प्रशासनिक संरचना बनाउने योजनासमेत प्रभावित भएको छ । जसको प्रत्यक्ष प्रभाव सरकारको काम कारबाहीमा देखिने गरेको छ । पार्दी क्षेत्रमा संघीय सरकारका कार्यालय रहेकै ठाउँमा योजना बनाएर संघीय सरकारलाई प्रदेशले पत्राचार गरेको थियो ।

    एकै ठाउँमा सबै प्रशासनिक काम हुँदा सेवा प्रवाह गर्न सुविधा हुने र जग्गासमेत उपयुक्त रहेको प्रदेश सरकारकाले केन्द्रलाई पत्राचार गरेको थियो । सुवेदीका अनुसार एउटै ठाउँमा संरचना बनाउँन सकेमा प्रशासनिक काम गर्न साथै सेवाग्राहीलाई पनि सजिलो हुन्छ । ‘अहिले त संरचनाको अभाव छ,’ उनले भने, ‘कार्यसम्पादन गर्न पनि गाह्रो सेवाग्राहीलाई पनि गाह्रो छ ।’
    संघीय सरकार भने प्रदेशको महत्वपूर्ण र अति आवश्यक सिफारिशलाई प्राथमिकताका साथ निर्णय नगरेको उनको आरोप छ । यसले प्रदेश सरकारको काममा थप समस्या सिर्जना भएको उनले सुनाए ।

    संघीय सरकारले प्रदेशको महत्ववपूर्ण र अति आवश्यक सिफारिशलाई प्राथमिकता नदिँदा खुलेर काम गर्न नपाएको मुख्यमन्त्रीले संघिय सरकालाई जानकारी गराउँदै आएका छन् । तर संघीय सरकार भने प्रदेशका समस्या फुकाउनेतर्फ अनुदार बन्दै गएको आरोप लागेको छ ।

    गण्डकी प्रदेश सरकारका यस्तै अन्य २ दर्जन जति अनुरोधपत्र अहिले केन्द्रमा चाङ लागेर बसेका गण्डकी प्रदेश सरकार कार्यालयले बताएकोे छ । संघीय सरकारले आवश्यक कानुन नबनाउँदा काम गर्न नपाएको गुनासो प्रदेश सरकारहरूले गर्दै आएका बेला यस्ता महत्वपूर्ण र अति आवश्यक सिफारिस र अनुरोध पनि केन्द्रको प्राथमिकतामा पर्न सकेका छैनन् । यसले प्रदेश सरकारलाई संघ प्रति आक्रोशित मात्र बनाएको छैन, संघीय सरकारको संघीयता प्रतिको दृृष्टिकोणमा प्रश्न चिन्न खडा गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

    कोरोना कहर : इटलीमा एक दर्जन सहर बन्द, प्रवेश र बहिर्गमनमा विशेष अनुमति चाहिने

    आठ जोडी बालबालिकाको विवाहमा रोक

    घुस लिएको अभियोगमा प्राविधिक पक्राउ

    खप्तड क्षेत्रमा हिमपात

    आफैमा अस्वस्थ टीकापुर अस्पताल, विकास समिति गठन भए संगै सुधारको अपेक्षा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

    साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑