सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २५ । मौसम पूर्वामान महाशाखाका अनुसार आज देशभरि नै मौसम सफा रहने जनाइएको छ ।
दिउँसो : पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदली भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएका छन् ।
राति : देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
बैशाख २६
दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राति : देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने जनाइएको छ।
बैशाख २७
दिउँसो : देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राति :देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा