सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २५ । बैशाख २५ गतेका लागि नेपाल राष्ट्र बैंकले अमेरीकी १ डलरको रिद मूल्य रु.११० रुपैयाँ ७९ पैसा तोकेको छ भने, बिक्री मूल्य रु.१११ रुपैयाँ ३९ पैसा तोकिएको छ । यसैगरी, १ युरोको खरिददर रु.१२४ रुपैयाँ ०७ पैसा छ भने, बिक्रिदर रु.१२४ रुपैयाँ ७४ पैसा रहेको छ ।
१ युके पाउण्ड स्ट्रलिङको खरिददर रु.१४४ रुपैयाँ ९७ पैसा र बिक्रिदर रु.१४५ रुपैयाँ ७५ पैसा रहेको छ । यसैक्रममा जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने, बिक्रिदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ ।
कतारी १ रियालको खरिददर रु.३० रुपैयाँ ४३ पैसा र बिक्रिदर रु.३० रुपैयाँ ५९ पैसा रहेको छ भने, कुवेती १ दिनारको खरिददर रुं३६४ रुपैयाँ १३ पैसा र बिक्रिदर रु.३६६ रुपैयाँ ११ पैसा तोकिएको छ ।
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको... विस्तृतमा