सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २५ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । छापावाल सुनको भाउ तोलामा रु.२०० ले बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैक्रममा, बुधबार तेजावी सुनको भाउ रु.५९ हजार ४०० मा कारोबार भइरहेको छ । सुनको भाउ बढे सँगै चाँदीको पनि रु. ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा