सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चेन्नई र मुंबई बिच मंगलबार इंडियन टि–२० लीगको पहिलो क्वालिफायर प्रतिस्पर्धा खेलियो । सुर्यकुमार यादव (७१) रनको पारीको मद्यतले मुंबईले मंगलबार इंडियन टि–२० लीगको पहिलो क्वालीफायरमा चेन्नईलाई ६ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको छ ।
चेन्नईको १३१ रनको लक्ष्यलाई पछ्याउदै मैदानमा उत्रेको मुंबईको शुरुआत राम्रो रहेन र उसले आफनो २ विकेट चाडै नै गुमायो । तर सुर्यकुमार र इशान किशनको ८० रनको महत्वपुर्ण साझेदारीले मुंबईले म्याच सजिलै आफनो पोल्टामा पर्यो ।
मुंबईको तर्फबाट सुर्यकुमारले अभिजित ७१ रन बनाए भने चेन्नईको तर्फबाट इमरान ताहिरले २ र हरभजन÷चाहरले १÷१ विकेट लिए ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा