• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

      बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

      सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

      परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

      अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

      बालिका बलात्कर गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला

      आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

      एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    होमपेज /  समाचार

    सडकले फेर्यो दैनिकी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २३, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    भोजपुर, बैशाख २३ । युवराज विष्ट/भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ ।

    राईको घर छेउमै बाटो विस्तार पनि भइरहेको छ । त्यहाँ सडक बनाउने उपकरणहरु चलिरहेका छन् । यी गतिविधि हेरिरहँदा पनि राईलाई खुशी लाग्छ ।‘चौताराबाट नौ दिन लगाएर ढाकरमा नून बोकेर ल्याइन्थ्यो, अहिले घर छेउमा गाडी गुड्दा अचम्म लाग्छ,’ राईले विगतमा ढाकर टेकुवा बोकेर हिँडेको स्मरण गर्दै भने– ‘घरसँगै जोडिएको सडक चौडा भइरहेको छ ।

    हेर्दा आनन्द लाग्छ, विगत सम्झियो भने सपना झै लाग्छ ।’ पचपन्न वर्षीय राईले अहिले नून तेल बोक्न जाने समय आफ्नै खेतबारीमा लगाउन थालेका छन् । आफूले उब्जाएको फसल बाहिर पठाउन पनि उनलाई सजिलो भएको छ ।

    सोही स्थानका ६६ वर्षीय बुद्धिमान सुन्दासलाई पनि सडक विस्तार भएर बस्ती बस्तीमा ढुवानीका साधन आइपुगेको देखेर अचम्म मान्छन् । उनले भने–‘नून, तेल र चामलको जोहो गर्न गाउँभरिका साथीहरु सल्लाह गरेर नौरदश दिन लगाएर धनकुटा तथा सुनसरीको चतरा जान्थ्यौं, अहिले आँगनमा सामग्री खस्छ ।

    यो देख्दा विकासको अनुभूति हुन्छ ।’ ‘ज्यान जोखिममा राखेर भारी बोकिन्थ्यो, दश दिनसम्म खानेकुरा ढाकरमा बोकेर जानुपथ्र्यो, दिनरात नभनी यात्रा गर्नु पथ्र्यो,’ सुन्दासले भने,  प्रायःजसो ग्रामीण सडकहरु हिउँद महिनामा मात्र सहज रुपमा सञ्चालनमा आउने हुँदा स्थानीय बासिन्दालाई सास्ती छ ।

    टेम्केमैयुङ गाउँपालिका–५ का  मानबहादुर विष्टले भने, ‘अहिले त दूरदराजका सबै ठाउँमा कच्ची नै भए पनि सडक पुगेको छ । यसको स्थायित्वको लागि ध्यान दिए राम्रो हुन्थ्यो ।’ विगतमा खानेवस्तुदेखि सम्पूर्ण कुरा पिठ्यूँको भरमा ल्याउनु पथ्र्यो ।

    अहिलेको यातायात पहुँच । विश्व बैंकको एसएनआरटिपी कार्यक्रमअन्र्तगत करिब रु ३० करोडको लागतमा सडक स्तरोन्नति थालिएको छ । यस कार्यक्रम अन्तर्गत भोजपुर–मानेभञ्याङ्ग–घोडेटारको ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तरोनतिको काम शुरु भएको छ ।

    त्यस्तै,भोजपुर दिंला सडक खण्डमध्ये पानीट्याङ्कीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडकको स्तरोन्नतिको काम अन्तिम चरण पुगेको छ । सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि सर्वसाधारण खुशी छन् ।

    तिवारी भञ्याङ्गदेखि सानोदुङमा हुँदै ठुलोदुङमासम्मको ३० किलोमिटर सडक र गुम्वा, दलगाउँदेखि ओख्रेसम्मको ३० किलोमिटर सडकमध्ये १५ किलोमिटर सडकको पनि मर्मत भइरहेको छ ।

    दुबै सडकको १५र१५ किलोमिटर सडकको भने यसअघि नै मर्मत कार्य सम्पन्न भइसकेको छ । सञ्चालित योजनाको गुणस्तर कायम गरी समयमै सम्पन्न गर्न लगाउन नियमित रुपमा अनुगमन तथा अन्य सहयोग गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

    कार्यालय प्रमुख राजनराज रेड्डीले भने– ‘यस कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा सडक स्तरोन्नतिसँगै मर्मत पनि भइरहेको छ । यसको गुणस्तरमा हामीले निकै ध्यान दिएका छौं ।’गुणस्तर कायम राख्दै सडक स्तरोन्नतिको काम समयसीमाभित्रै सम्पन्न गर्ने निर्माण व्यवसायीहरु बताउँछन् ।

    स्थानीय बासिन्दाले सडक विस्तारका लागि सहजरुपमा जग्गा नदिँदा भने केही समस्या उब्जिएको उनीहरुले बताउने गरेका छन् । निर्माण व्यवसायी नारायण राईले भने–‘योजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ तर, कतिपय स्थानका जग्गाधनीले जग्गा नदिँदा केही समस्या छ ।

    यसको पनि समाधान खोजेर काम अघि बढाइएको छ ।’ भोजपुर जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य सडकको रुपमा रहेको भोजपुर–लेगुवा ६६ किलोमिटर सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा छ ।

    जिल्लाका सबै नौ स्थानीय तहमा पक्की सडक बन्न नसके पनि सबैमा कच्ची सडकको पहुँच छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने–‘जनताको चाहना सडक र विद्युत्मा छ । मेरो गाउँपालिकाको नौ वटै वडामा कच्ची सडक पुगेको छ ।

    अब त्यसलाई आगामी वर्षदेखि स्तरोन्नति गरेर लैजाने तयारीमा छौं । सडक विस्तारको नाममा धेरै ठाउँमा विनाश पनि निम्तिएको छ । त्यसमा हाम्रो स्थानीय तह सजग छ ।’सडक विस्तारमा स्थानीय सरकारले चासो दिएको अनुभव जिल्ला समन्वय समिति भोजपुरको बताएको छ ।

    कतिपय स्थानीय तहले सडक खन्ने बहानामा राज्यकोष दुरुपयोग गरेको देखिएकाले त्यसको निराकरणका लागि अनुगमनलाई तीव्रता दिइएको समितिले जनाएको छ । समिति प्रमुख लक्ष्मण खड्काले भने– ‘विकास भनेको सडकको माध्यमबाट नै आउने हो तर, त्यसलाई व्यवस्थापन गर्न सकिएन भने समस्या पनि उत्पन्न हुन्छ ।

    यसतर्फ हामी सजग छौं ।’सदरमुकामबाट बोखिम, शिद्धेश्वर, गुप्तेश्वर हुँदै टेम्केमैयुङ गाउँपालिका हुँदै खोटाङको सिमाना चखेवा भञ्याङसम्मको करीव ४५ किलोमिटरको लम्बाइ रहेकामध्ये पहाडी सडक खण्डको पनि स्तरोन्नति भइरहेको छ ।

    यो सडक खण्डको करिब १० किलोमिटर खण्ड कालोपत्रे भएको छ भने अन्य स्थानमा कालोपत्र गर्ने तयारी भइरहेको छ । भोजपुर जिल्लामा २०५६ सालदेखि सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् ।

    श्रेष्ठका अनुसार तत्कालीन र्याप परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्याङडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिएको हो ।वि।सं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकप्टरले बोकेर पहिलो पटक टुँडिखेलमा महेन्द्रा जीप ओरालेको थियो ।

    त्यो समयमा जिल्लाका केही केही स्थानमा कच्ची बाटो खनिएको भए पनि भोजपुर र धनकुटाको सिमानामा रहेको अरुण नदीमा पुल नहुँदा गाडी ल्याउन हेलिकप्टरको प्रयोग गर्नुपरेको थियो । करीव सात वर्ष अघिदेखि सो नदीमा पक्की पुल बनेपछि यातायातमा सहजता थपिएको छ ।

    पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार जिल्लामा करीव एक हजार एक किलोमिटर सडक विस्तार भएको छ जसमा ९० किलोमिटरको हारहारीकोे सडक पक्की, २५ किलोमिटर सडक ग्रावेल र अन्य सडक कच्ची रहेका छन् । कच्चीमध्ये कतिपय सडकको अहिले पनि स्तरोन्नति भइरहेको छ । -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    औषधि विभागका अधिकृत घुससहित पक्राउ

    चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

    सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

    अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑