सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धुलिखेल, बैशाख २३ । तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा. ५ ख. ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल गाउँपालिका–२ सस्र्यूखर्कका २० वर्षीय सुनिल लामाको मृत्यु भएको हो ।
घाइते लामालाई उपचारार्थ धुलिखेल अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रासस
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको... विस्तृतमा