सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भेनेजुएलामा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा सवार सबैजनाको मुत्यु भएको छ । कौगर हेलिकप्टर राजधानिको तड्के कराकस भन्दा बाहिर एउटा पाहाडमा ठोकिदा क्षतिग्रस्त भएको हो भने हेलिकप्टरमा सवार चालक दलका सदस्य सहित सातै जना सेनाका अधिकुृतहरुको मुत्यु भएको हो ।
सशस्त्र बलका अनुसार हेलिकप्टर कोजेदस राज्यको सेन कार्लोस गईरहेको थियो । हेलिकप्टरमा दुई जना लेफ्टिनेन्ट कर्नल र पाँच तल्लो तहका अधिकारी सवार थिए ।
हेलिकप्टर राष्ट्रपति प्रतिनिधि मण्डलको हिस्सा थियो वा थिएन सोको जानकारी दिइएको छैन । दुर्घटना के–कति कारणले भयो सोको जानकारी भने प्राप्त भएको छैन ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा