सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० क्रिकेटको वरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ । आईसीसीले शुक्रबार जारी गरेको वरियतामा नेपाल १४ स्थानबाट २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ
। यूएई सिरिज २–१ ले जीतेपछि नेपालको टी–२० वरियतामा सुधार आएको हो । टी–२० को वरियतामा २८६ अंकसहित पाकिस्तान शीर्ष स्थानमा रहेको छ भने दोस्रोमा दक्षिण अफ्रिका तेस्रोमाा इंग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ । भारतको २६० अंक छ । त्यस्तै न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं, श्रीलंका र वेस्टइन्डिज नवौं स्थानमा छन् भने नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा