सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको प्रख्यात पेंटिङ मोनालिसा का चित्रकार लिओनार्दो दा भिन्चिको कपालको मुत्यु भएको ५०० बर्षपछि डीएनए टेस्ट गरिने भएको छ । यो कपालको विहिवार (आज) इटलीको फ्लोरेन्स शहरको म्युजियममा राखिनेछ ।
लिओनार्दो दा भिन्चिका यि कपाल अमेरीकाको एउटा निजि संग्राहलयबाट प्राप्त गरीएको थियो । स्थानीय मिडियाका अनुसार, २ मे (आज) चित्रकार लिओनार्दोको मुत्युको ५०० औ बर्षगाँठ हो । डीएनए टेस्ट पछि दुई जना इतिहासकारले यो विषयमा अनुसन्धान गर्नेछन्, ताकि उनको अवशेषको बारेमा पत्ता लगाउन सकियोस् ।
मिडियाको खबर अनुसार, लिओनार्दोको मुत्यु फ्रान्सको अंबोइस शहरमा १५१९ मा ६७ बर्षको उमेरमा भएको थियो । इतिहासकारका अनुसार, १८६३ मा जमिन खनेर खोजतलास गर्दा उनका केही हड्डिहरु पाइएको थियो, भने त्यो हड्डिहरु भिन्चिकै भएको दावी गरीएको थियो । यसको जानकारीको विषयमा डिएनएबाट पत्ता लगाउन सकिनेछ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा