सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १६ । निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा मिलाइदिने भन्दै ५० लाख ठगी गरेको आरोप लागेकी जोशीले सोमबार अदालतले तोकेको ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।
प्रहरीका अनुसार इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि उनी पक्राउ परेकी थिईन् । नेपाल टेलिभिजनवाट प्रशारण भएको विभिन्न सिरियलमा अभिनय गरेकी जोशीले ‘नोटबुक’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा