सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, बैशाख १५ । धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डसम्म केबलकार निर्माण गरिने भएको छ ।
दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङदेखि गोसाइँकुण्ड गाउँपालिका ५ स्थित कुण्डसम्म केबलकार निर्माण गरिने भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
लाङटाङ केबलकार प्रालिले निर्माण गर्ने उक्त प्रस्ताव अघि बढाएको हो । केबलकार सञ्चालन हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० को लागि प्रक्रिया अघि बढिसकेको प्रालिका अध्यक्ष भीम ढकालले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा