• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

      २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

      धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

      ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

      सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

      अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

      म माथि शारीरिक हमला भयो र ज्यान तलमाथि भयो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली

      टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

      राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

      नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

      लागुऔषधको जालो भत्काउँदै प्रहरीः कारसहित एक नाइके पक्राउ

      लकडाउनमा उदाएको विरयानी अड्डा

      व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा

      सुनको मूल्यमा सामान्य बढ्यो

      नर्सरीबाट वार्षिक २० लाख आम्दानी

    होमपेज /  समाज

    नेपाल प्रहरीद्धारा शैक्षिक क्षेत्रमा हुन सक्ने एन्टि र्यागिङ तथा बुलिङ क्याम्पेजिङ शुरु

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख १३, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    काठमाडौं,  बैशाख १३ । विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानी (School Bullying & Ragging) का घटनाहरू रोकथामका लागि नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शुक्रबारदेखि शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान (Anti-Ragging/Bullying Campaign) शुरु गरेको छ ।

    प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहनुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान शुभारम्भ भएको घोषणा गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो । सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेको हुँदा शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी बालबालिकाको सिकाई र विकासको आदर्श वातावरण तयार गर्नको लागि यो अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गरिएको विचार उहाँले व्यक्त गर्नुभयो । स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले आफ्नो सम्बोधन पश्चात सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय-प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे प्रकाश पार्नुभएको थियो । पछिल्लो समयमा देखिएका अपराधको प्रवृत्तिको बारेमा चर्चा गर्दै उहाँले बढदै गइरहेको सामाजिक विचलन, विकृति र विसंगति सुरक्षा व्यवस्थापनको चुनौतिको रुपमा देखा परेको विचार व्यक्त गर्नुभयो ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले समुदाय र प्रहरीबीच भैरहेको साझेदारीका सकारात्मक पक्षहरूबारे चर्चा गर्दै प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम र “Anti-Ragging/Bullying Campaign” लाई सघन रुपमा कार्यान्वयन गर्ने र त्यसको लागि समुदायको सहयोगको अपरिहार्यताको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

    विद्यालयहरूका प्रतिनिधिको रुपमा किष्ट कलेजका प्रिन्सिपल डम्मर सिंह ऐरले प्रहरीले सञ्चालन गर्न लागेको यस राष्ट्रिय अभियानको शुभारम्भ आफ्नो कलेजबाट भएको तथा यस्तो विशिष्ट कार्यक्रममा आफ्नो व्यस्तताका बाबजुद प्रहरी महानिरीक्षकज्यूले भिडियो कन्फेरेन्सको माध्यमबाट सम्बोधन गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्नुभयो । यस अभियान र समग्रमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा नेपाल प्रहरीसँग मिलेर निरन्तर योगदानको लागि तयार रहेको प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

    प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख रविन्द्रनाथ पौडेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको सम्बन्धमा प्राप्त उपलब्धिहरू र भावि कार्यक्रमहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

    शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान “Anti-Ragging/Bullying Campaign” कार्यान्वयनको लागि नेपाल प्रहरीले शैक्षिक सत्रको प्रारम्भमै बैशाख-ज्येष्ठ महिनाभर हरेक विद्यालयहरूमा पुगी समुदाय र विद्यालयहरू समेतको साझेदारीमा देहायका कार्यक्रमहरू सञ्चालन गर्नेछ:

    १. विद्यालय/कलेज प्रशासन र प्रहरी-विद्यालय सम्पर्क समितिका सदस्य (छात्र, छात्रा) तथा कक्षागत मनिटरहरूको सक्रियता र साझेदारीमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
    २. सबै विद्यालय/कलेज (मेडिकल, ईञ्जिनियरिङ्ग अध्ययन संस्थाहरूमा समेत) का सूचनापाटीहरूमा प्रहरी प्रधान कार्यालयबाट निर्माण गरिएको जनचेतनामुलक पोष्टर टाँस्ने ।
    ३. बिहानीको प्रार्थना सभामा स्वयं प्रहरीको उपस्थितिमा विद्यार्थीहरूबाट जनचेतनामुलक जानकारी बाचन गर्ने ।
    ४. अन्तरक्रियात्मक प्रवचनहरू सञ्चालन गर्ने ।
    ५. शिक्षक र अभिभावकहरूमा समेत पर्चा, पम्प्लेट वा समुदाय-प्रहरी साझेदारीको अवधारणाले निर्दिष्ट गरेका अन्य माध्यमहरूबाट सचेतना अभिवृद्धि गर्ने ।
    ६. छात्राहरू लक्षित हिंसा तथा साइबर अपराधको बारेमा समेत सचेतना अभिवृद्धि गर्ने ।

    अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापक तथा प्रधानाध्यापकहरू, समुदाय-प्रहरी साझेदारीका विभिन्न समितिहरूमा आवद्ध संस्थाहरूका प्रतिनिधिहरू तथा नागरिक समाजका सदस्यहरू, प्रहरी अधिकृतहरू, अभिभावकहरू तथा विद्यार्थीहरू समेतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    धादिङमा माटाले पुरेर एक महिलाको मृत्यु

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    जामाखोला जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑