सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हरर जनरामा बनेको नेपाली चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।
राजाको दरबार भित्र हुने क्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ । यस चलचित्रमा पृथ्वीराना मगरले लगानी गरेका छन् भने चलचित्र लेखक सम्पदा मल्ल कार्यकारी निर्मातासमेत हुन् ।
भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापालगायतको अभिनय रहेको छ ।
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी... विस्तृतमा