सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १० । नेपाली सेनाकापाँच जना महासेनानी सहायकरथीमा बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार वसेको मन्त्रिपरिषदको वैठकले पांच जना महासेनानीलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
वैठकले महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंहलाई सहायकरथीमा बढुवा गरेको हो ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा