• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

      बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

      सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

      परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

      अझै पत्तो लागेन फेला बेपत्ता दम्पत्तिको अवस्था

      बालिका बलात्कर गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला

      आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

      एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    होमपेज /  कला/मनोरञ्जन

    मिस नर्स २०१९ को उपाधि रेश्मा प्रसाईलाई

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ८, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, बैशाख ८ । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास आउट बिद्यार्थी हुन् ।

    शिर्ष सहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाईले २५ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले नगद रु ५० हजार सहित बिभिन्न उपहार समेत प्राप्त गरेकी छन् ।

    शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सजाइएको भव्य स्टेज सेटअपमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए । दुबैले क्रमश नगद ३० हजार र २० हजार सहित भिबिन्न गिफ्ट समेत हात पारे ।
    नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुति मार्फत् व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना हँुदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

    नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो ।

    प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डि।सी। बेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लीन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए ।

    कार्यक्रमको प्रस्तुतिलाई अझ बढी स्वास्थ्य सचेतनामा केन्द्रित बनाउने हेतुले प्रश्न उत्तर चरणमा सोधिएका प्रश्नहरु पनि सोही विषयवस्तु सम्बन्धित थिए ।

    आलिकार्ट स्टुडियो डिजाइनर वेयरमा सहभागि २५ जना नर्सिङ सुन्दरीहरुको प्रस्तुति रनवे मोडलको जस्तै प्रभावकारी थियो । पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष के।सी शो स्टपरका रुपमा रनवे प्रस्तुतिमा रहेका थिए ।

    एभरेष्ट क्रू आकर्षक नृत्यहरु प्नि समेटिएको सो प्रतियोगिता विगतका भन्दा अझ बढी भव्य र सफल भएकोमा आयोजक संस्था व्यवस्थापक यतना पाण्डेले खुशी व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाई र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिश क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा रहेका थिए ।

    कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ । कार्यक्रमले नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरुको आत्मसम्मान बढाएर उनीहरुलाई पेसा प्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने बिश्वास आयोजकको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

    पल शाह विरुद्ध प्रहरीमा उजुरी, कुटपिटको आरोप

    गायिका अञ्जु पन्तले गरिन थिर कोइरालासँग विवाह

    ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

    ‘कालीपुरुष’मा वर्षा अनुबन्धित

    ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

    सरकार विचलित छैन : प्रवक्ता गुरुङ

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑