• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

      प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

      साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

      २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

      वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

      सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

      विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली

      सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रधानमन्त्री ओली

      प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

      वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई कमपाको पत्र

      आगलागीबाट ४० लाख बराबरको क्षति

      जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालतको आदेश

      बागलुङ र रुकुमको वर्षौँदेखिको सीमा विवाद सुल्झाइँदै

      प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

    होमपेज /  समाज

    नेपाल जातीय संग्रहालयमा सांस्कृतिक सम्मिलन सुरु, मुख्यमन्त्री भट्टद्वारा कार्यक्रम उद्घाटन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ७, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १९ मिनेट
    फाईल तस्विर

    यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ७ कैलालीको जानकी गाउंपालिका ९ खैरिफाटामा निर्माणाधीन अवस्थामा रहेको नेपाल जातीय संग्रहालयमा सामाजिक, सांस्कृतिक एकता र आर्थिक सम्वृद्धिका लागि सांस्कृतिक सम्मिलन कार्यक्रमको आयोजना गरिएको छ ।

    नेपाल जातीय संग्राहलयले आयोजना गरेको २ दिने सम्मिलन कार्यक्रमको अध्यक्षतामा संग्राहलयका अध्यक्ष एवं पुर्व माननीय मदन कुमारी शाह (गरिमा) रहनुभएको थियो भने प्रमुख अतिथिमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट रहनुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टले जातीय संग्राहलयको बिकास र संरक्षणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने र बजेटको अभाव हुन नदिने बताउनुभयो । उहाँले बर्तमान राजनैतिक अवस्थालाई मध्यनजर गर्दै अहिल राज्य स्थिर राजनैतिक मोडमा गैसकेको बताउदै सबै जातजातिलाई समेट्दै अब दिगो बिकासको यात्राका लागि आफू तयार भएको बताउनुभयो ।

    त्यस्तै सम्मिलन कार्यक्रमका बिशिस्ट अतिथी रहनुभएका सुदुरपश्चिम प्रदेशका वन, वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले सांस्कृतिक सम्मिलन कार्यक्रम निकै राम्रो अनि अहिलेको आवश्यकता पनि रहेको बताउदै यसको सकारात्मक प्रभाव पर्नेमा बिश्वस्त रहेको बताउनुभयो । उहाँले सबै जातजाति समान भएको र यस सम्मिलनले पनि सबै जातजातिलाई समेटेर संग्राहलय बनाएकोमा अत्यन्त खुशी भएको बताउदै आगामी आर्थिक बर्षमा यो नेपाल जातीय संग्राहलयका लागि आवश्यक बजेट बिनियोजन गरेर कामलाई तिब्रता दिने दाबी गर्नुभयो ।

    जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खगेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन  संग्रहालयका सचिव तिर्थराज उपाध्यायले गर्नुभएको हो । सम्मिलन कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री दिर्घ सोडारी, प्रदेश सभा सदस्य रतन थापा, नन्द बहादुर साँउद, लालबहादुर खड्का, पुर्व माननीय हरि ज्ञवाली, सुकदैया चौधरी, जानकी गाँउपालिका अध्यक्ष प्रदिप चौधरी, गोदावरि नगरपालिकाका उपप्रमुख रत्ना कडायत लगायतले बोल्नुभएको थियो ।

    सबै जातजातिका पुराना सांस्कृतिक कुराहरु देखि लिएर भेषभुषा झल्कने विभिन्न सामाग्रीहरु समेत प्रदर्सन गर्दै आगामी पुस्तालाई आफ्नो प्राचीन संस्कृतिबारे ज्ञानका लागि जाती अनुसारका पुराना भवनहरु समेत निर्माण गरिएको नेपाल जातीय संग्राहलयमा यो सम्मिलन कार्यक्रम पहिलो कार्यक्रम हो । पछिल्लो समय यस्तै सांस्कृतिक कुराहरुको जगेर्ना गर्न, लुकेका संस्कृतिको पहिचान गर्न अनवरत रुपमा लाग्नुभएकी महिलानेतृ गरिमा शाहको नेतृत्वमा नेपाल जातीय संग्राहलयको निर्माण भएको हो जसमा सबै राजनीतिक दलका प्रतिनिधि, आम स्थानीयहरु लगायत अन्य नागरिकहरुले सहयोग गरेका छन ।

    उहाँले सम्मिलन कार्यक्रममा अवसरमा नेपाल सांस्कृतिक रुपमा धनी भएको तर सांस्कृतिक कुराहरुको जगेर्ना हुन नसकेकाले अब सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यहरुमा सबै एकजुट हुनुपर्ने र सामाजिक सद्भाव कायम गर्न सबै सकारात्मक हुनुपर्ने र सबैमा भाईचाराको भावना हुनुपर्ने समेत बताउनुभयो । जातीय संग्रहालय परिसर भित्र मगर समुदायका परम्परागत सामाग्री, थारु समुदायका परम्परागत सामाग्री, खस आर्य समुदायका परम्परागत सामाग्री लगायत फोटो प्रदर्शनी, विभिन्न जातजातिका गरगहना प्रदर्शन, खाद्य परिकारहरुको प्रदर्शन, चित्रकला, परम्परागत हस्तकला कार्यक्रमहरु गरिएको छ । आइतबार अर्थात ८ गते मैत्रीपुर्ण भलिबल खेल लगायत कार्यक्रम गरेर सम्मिलनको समापन हुने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रमका अवसरमा स्थानीयहरु लगायत विभिन्न ठाउँबाट आएका थुप्रै मानिसहरुले संग्रहालयको अवलोकन गरेका हुन ।

     

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    पृथ्वीराजमार्ग क्षतविक्षत, २०० भन्दा बढी ठाउँमा पहिरो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

    साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छः महतो

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    वन मन्त्री आलेलाई एक अर्बको घूस अफर

    २४ घण्टामा थप ७८ जनामा कोरोना पुष्टि, ७२ जना निको

    आज झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

    नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने चीनको घोषणा

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिए, ६४ जनाले स्वास्थ्य लाभ गरे, ३ जनाको मृत्यु

    साढे दुई वर्षमा ४७ अर्बको आर्थिक अपराध, राजस्व छल्नेमा बहुराष्ट्रिय कम्पनी पनि

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    ४० अंकले बढ्यो नेप्से, ५ अर्ब ६९ करोडको कारोबार

    टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

    सुनको मूल्यमा सामान्य बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑