सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइपीएलको ३४ औ म्याचमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लिको टिमलाई रोहितको मुंबईले ४० रनले हराएको छ । लगातार तिन म्याच जीत्ने दिल्लिलाई आफनै घरमा मुंबईको हातबाट हारको सामना गर्नु पर्यो ।
यता मुंबई यो म्याचमा जीतसँगै अंकतालिकामा दोस्रो स्थानमा परेको छ । मुंबईले ९ म्याचमा ६ वटा म्याच जितेको छ भने ३ म्याचमा हारको सामना गर्नु परेको थियो । यो म्याच पहिला ब्याटिङमा उत्रेको मुंबईको टिमले २० ओभरमा पाँच विकेटमा १६८ रन बनाएको थियो ।
दिल्लिको टिमलाई जितको लागी १६९ रनको लक्ष्य मिलेको थियो, तर यो टिम आफनो घरेलु मैदानमा २० ओभरमा ९ विकेट गुमाउदै १२८ को स्कोरसम्म मात्र पुग्यो र ४० रनले यो म्याचमा हार ब्यहोर्नु पर्यो ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा