• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

      आज स्वस्थानी ब्रत समापन गरिँदै

      फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

      प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

      ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

      आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

      आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

      २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

      सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

      सरकार विचलित छैन : प्रवक्ता गुरुङ

      चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

      औषधि विभागका अधिकृत घुससहित पक्राउ

      चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आयो

      बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

      सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

    होमपेज /  आर्थिक

    लोकप्रिय बन्यो एलआईसीको “धन वृष्टि योजना”, पहिलो दिनमै विक्यो ५ हजार पोलिसी

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख ४, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ, बैशाख ४ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको विक्रीमा ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

    कम्पनीले यो योजना विक्री शुरु गरेको पहिलो दिनमा ५१२२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी रु.८.५ करोड प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै कम्पनीले आफनो कर्पोरेट कार्यालयमा केक काटेर मनाएको छ ।

    कम्पनीले पहिलो दिनमा कमसेकम देशभरीका शाखा कार्यालयबाट ५००० पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो ।कम्पनीले देश भरीका ७४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए ।

    धन बृष्टि बीमा योजनालाई बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाँईले गएको चैत्र २९ गते एक कार्यक्रम बिच सार्वजनिक गरेका थिए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी.दासले यो पोलिसी खरीद गर्ने सम्पूर्ण पोलिसीहोल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । दासले आउने दिनहरुमा त्यस्तै लोकप्रिय अरु बीमालेखहरु चाडैं बजारमा ल्याउने प्रतिबद्धता जनाए ।

    कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे ।

    १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । कम्पनिले न्यूनतम बीमाङ्क रकम रु। १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिनेछ । यो योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुनेछ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जानेछ ।

    बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिनेछ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धन फिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

    न्युन बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् ७५ लाख सम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानी पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

    यसअघि भ्यालेनटाइन डे को अवसर पारेर कम्पनिले “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक विमा योजना सार्वजनिक गरेको थियो जसको अपार सफलतापछि कम्पनिले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘धनवृष्टि’ विमा योजना सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    अर्को सामाजिक सञ्जाल ‘आफन्त’ सुरु, साना उद्योग, व्यवसाय र पेसा प्रवर्द्धन गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

    प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

    ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    एकै पटक ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा, को कहाँ पुगे ?

    ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, विशाल भट्टराई नियुक्त

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    महिला लघुवित्तको सेयर बाँडफाँड, ३७ हजार पाँच सयले पाए १० कित्ता

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑