सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २ । नेपाल त्रेडिट एण्ड कमर्स बैंकले ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सार्वजनिक गरेको छ ।
नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’लाई पूर्ण सफल बनाउनको यो खाता सञ्चालनमा ल्याएको हो ।
२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट १ सय खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको... विस्तृतमा