सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, बैशाख २ । भक्तपुरमा जिब्रो छेड्ने जात्रा अन्तर्गत सोमबार बोडे गाउँका बुद्धकृष्ण श्रेष्ठले सातौं पटक जिब्रो छेडाएका छन् ।
मध्यपुर थिमि नगरपालिका ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा बसेर हजारौं मानिसका अगाडि उनले १० इन्च लामो सियोले जिब्रो छेडेका हुन् ।
फोटो : रमेश गिरी/रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा