• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

      संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

      नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही

      अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

      कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

      सवारीको ठक्करबाट चितुवा मर्‍यो

      प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

      साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

      रसुवाको चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

      बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

      मेलम्ची खानेपानी आयोजनाः ‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

      गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि…

      गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

      अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

      राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

    होमपेज /  पत्रपत्रिका

    काठमाडौंका छाडा गाईबस्तुमा ‘चिप्स’ जडान

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ बैशाख २, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, बैशाख २ । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ। महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

    गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ। कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताउनुभयो। ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छौँ।

    तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ’, उनले भने। राजधानी वरिपरिका गाईपालकले गाईले बाच्छा जन्माए वा गाई बूढो भए बाटोमै छाड्ने चलन छ। छाडा गाईबस्तुको कारण सवारी दुर्घटना बढ्न थालेपनि नयाँ प्रविधि प्रयोग गर्न लागेको हो। यसअघि कामपाले राजधानीको विभिन्न स्थानबाट गाई पक्रेर छिमेकी जिल्ला छाड्ने गरेको थियो।

    चिप्स जडान गरेपछि गाईधनीको नाम, कसले, कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ। कामपाले यसअघि सिंहदरबारको कुकुरमा चिप्स जडान गरिसकेको छ। कामपाले विशेषज्ञसहितको टोलीले चिप्स जडान गर्नेछ।

    महाशाखा प्रमुख सापकोटाले गाईबस्तुलाई असर नपर्ने र विज्ञले देख्ने शरीरको भागमा चिप्स जडान गर्न लागेको हो। चिप्स जडान गर्नुअघि कामपाले सबै वडाका गाईबस्तुको तथ्यांक संकलन गर्ने भएको छ। कामपाको तथ्यांकअनुसार करिब ८०० सयको हाराहारीमा गाईबस्तु रहेका छन्। तर यो तथ्यांक भरपर्दो नभएको कामपाकै भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

    राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

    सत्ता पक्षले नै संसद् अवरुद्ध गर्न सक्ने

    महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

    पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

    नेपाली आकाशमै इन्टरनेटको सुविधा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

    संसद् पुनःस्थापनासँगै मध्यपुरथिमिका १२ आयोजना निर्माण शुरु

    नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही

    अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

    कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

    प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

    गृहमन्त्री थापाले लगाए विरुद्धको खोप

    नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

    प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी

    तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य

    थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

    मेगा बैंकले भन्यो – ‘सुनियोजित ढंगबाट व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गर्न खोजीयो’

    ओरालो लाग्यो सुनको मूल्य

    ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    सेतोखबर बिशेष

    सरकार र ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी...  विस्तृतमा

    सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑