• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

      एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

      भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

      कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

      काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

      तोलामा १ हजारले घट्यो सुनको भाउ

      ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

      सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

      सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

      कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

      महाशिवरात्रिअघि र पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

      ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

      टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

      ड्युटीको समयमा व्यक्तिगत क्लिनिकमा काम गर्ने र निजी मेडिकलमा औषधि किन्न लगाउने दुई चिकित्सकसँग स्पष्टीकरण माग

      धोबीखोला करिडोर निर्माणको दुई दशक : ३ अर्ब सकियो, काम सकिएन

    होमपेज /  समाचार

    नेपाल प्रहरी अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, ५ सय ६७ जनाले लिए स्वास्थ्य सेवा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र २४, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं, चैत २४। नेपाल प्रहरी अस्पताल महाराजगंजको ३५औं बार्षिकोत्सवको अवसरमा कीर्तिपुर नगरपालिका-६ टौदहस्थित शुभकामाना एकेडेमीको प्राङ्गणमा शनिबार एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो। नेपाल प्रहरी अस्पताल र नौलो अभियान सहकारी संस्था टौदहको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा ५ सय ६७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

    शिविर संचालनका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र नेपाल प्रहरी अस्पताल महाराजगंजकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शिविरको उदघाटन गर्नुका साथै आ-आफ्नो मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।

    शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, स्त्री तथा प्रसुती, शल्यचिकित्सा, चर्म तथा यौन रोग, दन्त रोग, बाल रोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा चेकअप, प्याथोलोजी, रेडियोलोजी, नेफ्रो, ड्रेसिङ तथा इसीजी लगायतमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

    उक्त अवसरमा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य पुकार महर्जन, उक्त अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. मिनराज पाठक, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का, सोही नगरपालिका-६ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन, महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख, नौलो अभियान सहकारी संस्था टौदहका पदाधिकारीहरु, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

    भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

    कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

    ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

    भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

    कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

    आज देशभरका अदालतमा शोक बिदा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    गोंगबु हत्या प्रकरणः कल्पनालाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

    ‘कांग्रेसलाई पदको लोभ छैन, प्रधानमन्त्री पद दिन आए छाड्दिन’ : देउवा

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑