सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २४। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षु अश्वघोष महास्थविरको शुक्रबार निधन भएको थियो ।
भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा