• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १६, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

      कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

      नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

      विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

      आज फागुन १६ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

      राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

      सांसद् किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

      भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्दिन: अख्तियार प्रमुख राई

      विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

      आर्थिक ऐनले दिएको छुट उपयोग गर्न आन्तरिक राजस्व कार्यालयको आग्रह, के केमा छ छुट ?

      प्रथम छहरे महोत्सव तथा व्यापार मेला सुरु, फागुन २२ सम्म चल्ने

      काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

      नेपाली परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

      हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    होमपेज /  पत्रपत्रिका

    अमेरिकामा बारम्बार आइरहने ‘टाेर्नाडाे’ बारा र पर्सामा आयाे, नेपाली नाम जुराउँदै विज्ञ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र २४, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौ‌, चैत्र २४ । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन्। यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ।

    सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन्। वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, ‘बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ।’ सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए।

    ‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ। एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो। त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए। टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन्।

    नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए। अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको बङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

    दक्षिण एसियामा बङ्गलादेशपछि टोर्नाडो आउने दोस्रो मुलुक नेपाल रहेको दाबी वैद्यले गरे। अमेरिकामा आउने टोर्नाडोको गति सामान्यतया दुई सय किलोमिटर प्रतिघण्टाको हुन्छ। उच्च टोर्नाडोको शक्तिशाली गति चारसय किलोमिटर प्रतिघण्टासम्म हुनेगर्छ। अमेरिकामा सन् १९२५ को मार्च १८ मा तीन राज्य प्रभावित पार्ने गरी शक्तिशाली ‘ट्रि–स्टेट टोर्नाडो’ आएको थियो। जसले सबैभन्दा लामो ३५२ किलोमिटरको बाटो बनाएको थियो।

    साढे तीन घण्टा लगातार त्यो टोर्नाडो चलेको थियो। दक्षिण एसियाली मुलुकमा भने सन् १९८९ अप्रिल २६ मा बङ्गलादेशमा ठूलो ‘धौलापुर–स्याटुरिया टोर्नाडो’ आयो। जसले करिब १३ सय मानिसको ज्यान लिएको थियो। त्यसपछि पटक पटक गरी आएको १९ टोर्नाडोमा परी विश्वमै टोर्नाडोका कारण मारिएका कुलमध्ये आधा जनसङ्ख्याको मृत्यु भएको विभिन्न तथ्याङ्कले देखाउँछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    नेकपा कसको ?

    संसदभित्रको खेलोमेलो झन् जटिल बन्ने

    एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

    नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

    विद्या भण्डारीको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

    आज फागुन १६ गते आईतबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    सांसद् किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

    भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्दिन: अख्तियार प्रमुख राई

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

    २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारले राष्ट्रपतिसमक्ष गर्यो सिफारिस

    सशस्त्रलाई गोठाटार सारेर एयरपोर्ट छेउको संवेदनशील स्थानको जग्गा होटल खोल्न दिने तयारी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रूत आर्थिक विकास सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

    नेपालले कार्बन सञ्चिति बापत पाँच अर्ब प्राप्त गर्ने

    मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

    घट्न थाल्यो सुनको भाउ

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑