सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २३ । राजधानीको मुटु सुन्धारामा अबस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरु बाट सामुहिक राजिनामा दिएका छन् ।
लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
संघका बरिष्ट उपाधक्ष्य सहित महासचिब लगायतले उक्त संघ बाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ : संघका अधक्ष्यले संघलाई मनोमानी ढंगले एकलौटी स्वबिबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा