सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा, चैत १९। संखुवासभा जिल्ला स्थित प्राइम बैंकको शाखा कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ । जिल्लाको सभापोखरी गाउँपालिकामा अवस्थित प्राइम बैंकको शाखा कार्यालयमा आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
बिहानैपख लागेको आगो स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । बिजुली सर्ट भएर बैंकको शाखा कार्यालयमा लागेको आगलागी बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा