सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १८ । नेपाल मेडिसिटी अस्पतालका चिकित्सक सहितको हेलिकप्टर टोली हावाँहुरी प्रभावीत क्षेत्र बारा पुगेको छ । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरमा बारा पुगेको हो ।
गएराती २७ जनाको ज्यान जानेगरी भएको बारा र पर्सामा हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागी नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।
त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको... विस्तृतमा