• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

      आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत

      महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

      निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

      पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

      एक वर्षअघि भएको बलात्कार घटनाका आरोपी पक्राउ

      भारतको गुणस्तरहीन सस्तो अण्डाले नेपाली किसान मारमा

      कांग्रेसले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

      काली मार्सी चामल जापानी बजारमा, क्यानडा निर्यातको अन्तिम तयारी

      तोलामा १ हजारले घट्यो सुनको भाउ

      ताप्लेजुङको दोभान बजारको आगलागीले ४० करोड क्षति

      सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

      सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

      कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

      महाशिवरात्रिअघि र पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

    होमपेज /  राजनीती

    नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी: प्रधानमन्त्री ओली

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ चैत्र १७, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    उर्लाबारी, चैत्र १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

    मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरे ।

    कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताए । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीनवटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।

    अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान सम्मेलन हुने

    शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिए । ‘जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भने, ‘यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो ।

    करिब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उनी जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उनी सवार दुर्घटनामा परेको जीपको अवलोकन गरेका थिए ।

    जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए । सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलगायतको पनि सहभागिता थियो ।

    प्रधानमन्त्री ओली आज अपराह्न आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन उनी दमक आएका हुन् । मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनपछि दमक आइपुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    उनले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरीय बृहत् वाङमय सङ्गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिसँग पनि भेटघाट एवं छलफल गर्नेछन् । त्यस्तै सोमबार बिहान उनी दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । सोमबार नै प्रधानमन्त्री ओलीले दमक ७ मा निर्माण भएको पशुपक्षी हाटबजारको उद्घाटन गर्ने कार्यक्रम छ ।

    त्यसपछि गौरादहस्थित विद्यालय चौरमा भारतीय सरकारको सहयोगमा निर्माण भएको मावि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुने र अपराह्न काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ‘नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्छ’: धनराज गुरुङ

    संसद् पुनःस्थापना भए पनि आकाश खस्दैन : उर्जामन्त्री रायमाझी

    निर्वाचन भए चुनाबमा जान्छौ: अध्यक्ष ढकाल

    प्रतिनिधिसभा विघटनको बिरोधमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन गर्ने

    भागरथी हत्या प्रकरणको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

    जसपाका स्थायी समिति सदस्य हवारी केपी ओलीको नेकपामा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    पोखरा फर्मास्युटिकलले तनहुँमा ५० करोडको लगानीमा औषधि कम्पनी खोल्दै

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    आज देशभरका अदालतमा शोक बिदा

    २४ घण्टामा ८७ जनामा संक्रमण पुष्टि, ६२ जना निको, १ जना संक्रमितको मृत्यु

    ‘आलमलाई रिहा गराउँछुु’ : देउवा

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    तोलामा ५०० बढ्यो सुनको मूल्य

    एक हजार ७०० ले घट्यो सुनको मूल्य

    पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ फेरि बढ्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑