सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, चैत १७। पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला परेको छ । बडागाउँस्थित कारागार नजिकैकाे भिरमा शनिबार दिउँसो शव फेला परेको हो ।
शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले महिला वा पुरुष कसको भन्ने बारेमा खुल्न सकेको छैन । शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट... विस्तृतमा