सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १ र डिजेलरमट्टितेलमा ४ रुपैयाँले मूल्य बढेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा