काठमाडौँ, २६ बैशाख । आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन । काठमाडौंको मातातीर्थ मन्दिरमा दिवंगत माताको सम्झना गर्दै यो दिवस मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमा हुने सन्ततिले आमाको सम्मानमा मीठा मीठा परिकार, भोजन गराएर उपहार दिई आमाको आर्शर्वाद लिने... विस्तृतमा