मुम्बई , वैशाख २७। निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ । नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ । सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन् । उनले हालै आफ्नो अनुभव शेयर गरेकी छन् । मनीषाका अनुसार उनले सिरिजमा... विस्तृतमा